यातायात मन्त्रीको गाडी ट्राफिक प्रहरीको फन्दामा

यातायात मन्त्रीको गाडी ट्राफिक प्रहरीको फन्दामा

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेको छ । ट्राफिक प्रहरीले पार्किङ निषेध क्षेत्रमा गाडी रोकेपछि जरिवाना तिराएको हो ।

ललितपुरको जाउलाखेलमा पार्किङ गरेको बा २२ च २५८३ नम्बरको गाडीलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले कारवाही गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका