टाप्टिङमा नेकपा एसको कमिटी गठन

टाप्टिङमा नेकपा एसको कमिटी गठन

काठमाण्डौ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टीङमा नेकपा (एकिकृत समाजवादी )को वडा कमिटि गठन गरिएको छ । सर्कि शेर्पाको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन गरिएको जिल्ला सदस्य छुतोप दोर्जी शेर्पाले जानकारी दिए ।

कमिटि गठन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य आङनिमा लामा, प्रदेश कमिटि सदस्य सन्तोष थापा मगर, जिल्ला कमिटि अध्यक्ष दोर्जी जाङ्बु लामा, सचिव डिल्ली राई लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका