आङगेलु र मीनाको ‘के साह्रो राम्री चोलीमा बजारमा

आङगेलु र मीनाको ‘के साह्रो राम्री चोलीमा बजारमा

काठमाडौं । आङगेलु शेर्पा र मीना राईको स्वरमा ‘के साह्रो राम्री चोलीमा गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा उक्त गीतको म्युजिक भिडियो सार्वजानिक भएको हो ।

मीना राईको शब्द संगीत रहेको ‘के साह्रो राम्री चोलीमा’लाई राजु कार्कीले एरेञ्ज गरेका हुन् । ‘मीना राई अफिसियल’ युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

अनिल कोयीको निर्देशनमा तयार पारिएको ‘के साह्रो राम्री चोलीमा’ गीतको भिडियोमा केकी अधिकारी र उमेश राई फुलन्देको आमाले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा दिनेश पराजुलीको छायाङ्कन, सुरेन्द्र बसेलको कोरियोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका