हन कसो अरे नया टेलिसिरियल बैशाख १ बाट प्रशारण हुने

हन कसो अरे नया टेलिसिरियल बैशाख १ बाट प्रशारण हुने

काठमाण्डौं । अनलाईन खोजि प्रतिभाको ब्यानरमा यहि बैशाख १ गतेबाट प्रत्येक बुधबार “हन कसो अरे” टेलिसिरियल प्रसारण हुने भएको छ ।
ओमकार टेलिभिजन र गाउँले इन्टरटेनमेन्ट युटुब मार्फत प्रत्येक बुधबार रातको ९ः०० बजे “हन कसो अरे” प्रशारण हुने भएको हो ।
सुरेन्द्र बरालको निर्देशन रहेको “हन कसो अरे” टेलिसिरियलमा सुसन राई ‘भाले डन’, अजय खण्का, बिरष्ठ कलाकार विश्व मुखिया लगायतका कलाकारहरुको भूमिका रहेको निमार्ता रामचन्द्र ‘हिरो’ राईले बताए ।

“हन कसो अरे” टेलिसिरियलमा फूर्वा लिम्बु, सिम्रण राई र रामचन्द्र हिरो राई निर्माता रहेका छन् भने राजकुमार स्याङ्तान र दिपेश तामाङ को ब्याबस्थापन रहेको छ ।
गाउँले इन्टरटेनमेन्ट मिडिया ग्रुपको पोण्ट प्रोडक्सन रहेको टेलिसिरेलमा सिनेमाग्राफि र सम्पानद गंगाराम राईको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका