भाषण गरेकै आधारमा रामकुमारी झाक्रीलाई गिरफतारी प्रयास

भाषण गरेकै आधारमा रामकुमारी झाक्रीलाई गिरफतारी प्रयास
नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको विषयमा उनका सकर्थकहरुले आन्दोलन गरेका छन् ।
महानगरीय अपराध महाशाखाले बिहीबार  उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको र उनी  उनी उपस्थित नभएपछि सादा पोशाकका प्रहरी उनको घरमा पठाइएको थियो ।
अकस्मात प्रहरीको झाँक्रीको घरमा पुगेपछि  उनका सार्थकहरुले पुलिस हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाइ, खड्ग ओली बाइबाइ लगायतका नारा लगाएका थिए । भाषण गरेकै आधारमा २०६३ को जनआन्दोलन पछि   गिरफतार गरिएको यो पहिलो घटना हो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका