काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निक सांसदहरुको बैठक बोलाएको छ । आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू निकटको सांसदहरुको छुट्टै बैठक बोलाएको छ ।